ब्यूरो अपरेशनजेलभित्रै अवैद्य धन्दा: कैदीलाई दारु, सूर्ति-चुरोट, हजारौँ बोरा चामल पसलमा बिक्री (भिडियो)
सिरहा कारागारका चौकिदार बिजय महतोले आफ्नो बचाउका लागि एमाले , कांग्रेस र अन्य ठुला नेताहरुलाई सम्पर्क गरेको एक नेताले बताए । जिल्ला कारागार सिरहामा कैदिहरु ५१८ मा पुरुष कैदीहरु ४३९ , ४९ महिला र ४ नाबालक कैदिहरु रहेको छ । जसमा जिल्ला कारागार सिरहाका चौकिदार बिजय महतोले सिरहामा विभिन्न निकायमा महिनाको पैसा बुझाउने गरेको छ ।
१ वर्ष अगाडि · ब्यूरो अपरेशन











