ब्यूरो-रिपोर्टरधनुषाधाम संरक्षित वनमा ५ हजार बिरुवा बितरण गरिने
न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित रहेको धनुषाधाम सव डिभिजन वन कार्यलय संरक्षित वनमा बिरुवा बितरण गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्यादेवी भुजेलले सो विरुवा वितरण गरेकी हुन् । वन विनासबाट जोगाउनुका साथै हराभरा बनाउन विरुवा वितरण गरिएको हो । बिरुवा र
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











