ब्यूरो-रिपोर्टरजसपा नेपालको कमला नगर अध्यक्ष यादवले दिए पदबाट राजिनामा
उनले नगर अध्यक्ष पदबाट किन र केको लागि राजीनामा दिएको भन्नेबारे उल्लेख गरेको छैनन् । जानकारी अनुसार, यादवलाई पार्टीले स्थान नदिएकै कारण पनि राजीनामा दिएको हुन सक्ने बताइएको छ । यद्यपी यसको पुष्टि भने गरिएको छैनन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










