ब्यूरो-रिपोर्टरधनुषाधामका मेयर बालेश्वर मण्डलले कर्मचारी कुटेको आरोप, कर्मचारीद्वारा उजुरी दर्ता
यसका साथै, मेयर मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरीले मेयर मण्डललाई भोली बुधबार उपस्थितिको लागि अनुरोध गर्दै भोली नआए मुद्दा दर्ता गर्ने समेत उल्लेखित पत्र धनुषाधाम पठाएको हो ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर











