ब्यूरो-रिपोर्टरमन्दिर निर्माणको लागि राज्यमन्त्री यादवद्धारा २५ लाख दिने घोषणा !
न्यूज ब्यूरो, रौतहट । रौतहटको दुर्गा भगवती गाउपालिका मत्सरी स्थित शक्तिपीठ भगवती मन्दिरको पर्यटन पुर्वाधार निर्मानका लागि प्रदेश न दुइका कृषि राज्यमन्त्री योगेन्द्र यादबले २५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । स्थापनाको सय (१००) बर्ष पूरा भएको अवसरमा मन्दिर प्रांगनमा हेलिकप्टर बाट हुने पुस्पबर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











