ब्यूरो-रिपोर्टरधनौजी गाउँपालिका वडा नं. २ मा कुनै पनि सिफारिसको दस्तुर नलिने वडासदस्य मिश्रको निर्णय
न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता एवम् धनौजी गाउँपालिका वडा नम्बर २ का वडासदस्य रोशन कुमार मिश्रले वडामा कुनै पनि सिफारिसको लागि कुनै दस्तुर नलिने निर्णय गरेको बताएका छन् । मँगलबार पद तथा गोपनियताको सपथ लिँदै वडासदस्य मिश्रले वडाध्यक्षमा नव निर्वाचित काँग्रेसका उदय स
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











