ब्यूरो-रिपोर्टरधनुषाको धनौजीमा बिना कार्यादेशको आधा असारमा निर्माण कार्य, बजेट पचाउने दाउ
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले एउटा नै कार्यादेश नहुने दाबी गरेपनि वडाध्यक्ष साहलाई कार्य गर्न अनुमति दिएको आरोप छ । वडा नं. २ का वडासदस्यहरुले नै यसको विरोध जनाएपछि प्रकरण बाहिरिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










