ब्यूरो-रिपोर्टरनेविसंघले बलपेली गरेपछि जनकपुरमा जलाइयो देउवा र नीधिको पुतला
नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिका बाट नाम हटाएपछि नेविसंघ विरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताएका छन ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










