ब्यूरो-रिपोर्टरगैर आवासीय मधेसी सँघको अधिबेशन सम्पन्न, अध्यक्षमा पाल
न्यूज ब्यूरो | जनकपुरधाम, ११ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को मलेशिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न प्रथम अधिवेशनबाट मंटू पालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । एनआरएमए मलेशिया शाखाको उपाध्यक्षमा शंभू यादव, महासचि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











