ब्यूरो-रिपोर्टरईलाका प्रहरी यदुकूहालाई जन उत्थान केन्द्रद्धारा स्वास्थ्य समाग्री प्रदान
न्यूज ब्यूरो, जनकपुधाम । समाजिक सँस्था समग्र जन उत्थान केन्द्र धनुषाद्धारा ईलाका प्रहरी कार्यालय यदुकूहालाई स्वास्थ्य समाग्री प्रदान गरेको छ । कोभिड–१९ मा अग्रपन्तिमा खटिरहेको सुरक्षाकर्मीलाई आफैं सुरक्षित रहनुपर्ने भन्दै सरसफाई तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । शुक्रबार (आज) एक कार्यक्रम
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











