ब्यूरो-रिपोर्टरबालबालिकाका लागि अनिवार्य बजेट विनियोजन गरिनेः मेयर कार्की
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिवासमा शुक्रबार एक समारोह बीच बालबालिका लागि भय त्रासमुक्त वातावरणमा र सुरक्षित सहज जीवनयापन गर्न पाउनु पार्ने उनीहरुको मौलिक अधिकार रहेकोले बालबालिकाको जीवन यापनका लागि पोषणयुक्त खाना गुणस्तरीय शिक्षा र सुरक्षित वातावरणकालागी सेभ द चिल्ड्रेनको पहुंच परियोजना
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











