बैंकिङ्गबिकट क्षेत्र पूर्वी धनुषाको साघारामा पनि NIC ASIA को ATM सँचालनमा
पूर्वी धनुषामा कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकामध्ये कमला नगरपालिकाको साघारा चोकमा एटिएम सँचालन भएको हो । यसले कमला र जनकनन्दिनीका एटिएम प्रयोगकर्ता सेवाग्राहीलाई बैँकमा लाईन लाग्नुपर्ने अवस्था अन्त्य भएको बैँकका कर्मचारी मुकेश साहले बताए ।
३ वर्ष अगाडि · बैंकिङ्ग











