कला पृष्ठसमय त लाग्ला तर, धैर्य राख्नु 'बुवा'
समय त अवश्य लाग्ला बुवा धैर्य राख्नु न पार गर्नेछु त्यो हरेक कठिनाइ हजुर को हात खुट्टामा परेको छालाको मल्हम बननु बाकि नै छ, त्यो तीतो बोलीको प्रहारलाई मिठास बनाउन बाँकी नै छ समय त अवश्य लाग्ला बुवा मात्र धैर्य त राख्नु तयार छु म त्यो काँडाको बाटो हिड्न यो अँध्यारो रातमा बिहानीको प्रतीक्षा गर्न यो अन
२ वर्ष अगाडि · कला पृष्ठ











