कृषि/ कृषकप्रदेशको किसानहरुको खेतको माटो टेस्ट गरिदैँ, सबै नपाका मेयर, अध्यक्षलाई सम्पर्क गर्न सकिने
यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले नगर प्रमुख तथा गाऊँपालिका अध्यक्षहरुलाई मन्त्रालयको लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेका छन् । मन्त्रालयमा सम्पर्क गरी पालिका प्रमुखहरुले समन्वय गर्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक










