कृषि/ कृषकधनुषामा पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी
न्यूज ब्यूरो | जनकपुरधाम, २६ असार । धनुषामा पशु नश्ल सुधार सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । धनुषाको धनुषाधााम नगरपालिकाबाट विनियोजित आर्थिक वर्ष २०७४ ७५ को बजेटबाट पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी गरिएको हो । पशुहरुको प्रजनन सम्बन्धमा प्रशिक्षकहरुले प्रकाश पार्दै दुध उत्पादन सम्बन्धमा समेत प्र
८ वर्ष अगाडि · कृषि/ कृषक










