प्रमुख समाचारजनकपुरका मेयर साहको अथक प्रयासले जनकपुरधाममा २ अर्बभन्दा बढीको ऐतिहासिक शहरी विकास योजना
मेयर मनोज कुमार साहले आगामी आर्थिक वर्षको भदौ महिनासम्म निर्माण कार्य सुरु भइसक्ने जानकारी दिएका छन् । उनले जनकपुरधामलाई आधुनिक, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री शहर बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।
४ महिना अगाडि · प्रमुख समाचार











