
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजआगामी दिनमा यस विद्यालय लाइ डेस्क बेंच तथा अन्य सहयोग गर्ने प्रतिबद्धता मारवाड़ी युवा मंचले समेत गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, राजविराज । सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको शुक्रबार (आज) मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा नजिकै रहेको कल (टुबवेल) निर कपडा धुनका
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीयता, महावीर स्पोर्टस क्लवका अध्यक्ष दिलीप कुमार यादवले खेलकुदको विकासका लागि आफुहरुले प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारमुख्यमन्त्री राउतले यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, महासचिव पदमा चन्दन कुमार सिंहले उमेदवारी दर्ता गराएका छन् । महासचिवको लागि सिँहले एक्लो उम्मेदवारी दिएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले सो हतियार समेत बरामद् गरेको छ । प्रहरीका अनुसार मृतक र अभियुक्त तीनै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजभवनको शिलान्यास भएपछि हुने कार्य आगामी आर्थिक वर्षको अन्त्यसम्म भवन सँचालनमा आउने बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीसो टुर्नामेन्टमा प्रथम हुने टिमलाई रु. १ लाख रुपैयाँ नगद सहित शिल्ड, प्रमाण पत्र, मेडल समेत प्रदान गरिनेछ भने दोस्रो हुनेलाई रु. ५० हजार रुपैयाँ सहित शिल्ड, प्रमाणपत्र, मेडलहरु प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरसडक छेउमा पल्टिएको गाडीलाई केही बेर अगाडी प्रहरीले जेसिबी लिएर सुल्टो पारेका छन् । गाडीमा ठुलै क्षति भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । न्यूज ब्यूरोका सीतामढी सहकर्मी सुजीत यादवका अनुसार, फेला परेकी बालिकाहरु अझै प्रहरीको नियन्त्रणमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार