
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारती दलालहरुलाई प्रहरीले सिभिल पोशाकमा गएर तपाईहरुले के–कसरी छिटो छरितो कार्य गराई दिनु हुन्छ भनि सोधपुछ गर्दा उनीहरुले वास्तविक नबताई डिउटीमा रहेको प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना गरेपछि पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२ः३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताए । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालमंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रिययता, अफगानिस्तानमा फँसेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशका सरकारले उद्धार गर्ने कार्य जारी रहेको छ । मँगलबार नेपालको १ सय २७ जना नागरिक नेपाल फर्केका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
कृषि/ कृषकगतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारयसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसाहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालतर प्रधानलाई आर्थिक कारोवारको अधिकार नदिदा मन्त्रालयको कानुनको मस्यौदा तयार गर्न वा प्रिन्टर, फोटोकोपी गराउन पनि अन्य मन्त्रालयको सहयोग लिईएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअन्यन्तै गरिव परिवारबाट रहेको विशालले चिया बेचेर कमाएको सबै पैसा र गरगहना समेत लिएर भागेपछि उनको बिच्चली भएको छ । उनले सहयोगको समेत अपेक्षा गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसका साथै विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसैगरि जीतपुरबाट नगौल जाने मुख्य बाटोमा सडक भन्दा एक फिट भन्दा पनि माथी नाला निर्माण भएको कारण पानीको निकास हुनसकेको छैन ित्यहाँ वर्षाको पानीले सडकमै करिब १०० मिटर भन्दा लामो पोखरी नै बनेको देखिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज