
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियबरिष्ठ सदस्यहरुमा ६ जनालाई चयन गरिएको हो । आयुब कवारी, राधेश्याम शर्मा, राजकुमार महतो, कमल माझी, चन्देश्वर महतो, सत्रुध्न यादव, शिव कुमार महतो, इसमाइल राईन, समिम लेहरी, असर साह फकिर, विनोद कुमार साह, लालबाबु मण्डल, राजकिशोर साह, जीतेन्द्र प्रसाद यादव, रामशँकर पासवान, राम ईश्वर मण्डल, दीपेन्द्र साह, बुधा साह, मासुम शेख, विराछ दास, सुरेन्द्र यादव, पवन यादव, शिव नारायण चौधरी, मनोज माँझी र रमेश राउतलाई कार्यकारी सदस्यमा चयन गरिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजसंस्थाका अध्यक्ष समाजसेवी राम दास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद यादव, समाजसेवी डा जागेश्वर यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, विश्व नाथ गुप्ता,वेचन यादव,छुतहर यादव र सत्येन्द्र चोरबार सहितका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले विभिन्न समयमा नेपाली काँग्रेसको नेतृत्व अन्य पार्टीको नेतृत्व भन्दा दृढ र बलियो रहेको उदाहरण दिए । उनले भने, “सबै दलको परीक्षण भएको छ , नेपाली काँग्रेस नै उत्कृष्ट हो भनेर भन्दिन, तर जति पनि दलहरुले सरकार चलाए, त्यसमध्ये उत्तम नेतृत्व सदैव नेपाली काँग्रेसको छ ।”
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमितिमा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव), कमला नगरपालिकाका मेयर राम उदगार गोईत, गणेशमानचारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लगायतका जनप्रनिधिहरुलाई मनोनित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकप्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताउनुभयो । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उनले भने, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।”
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकार्यक्रम स्थानिय शिव चन्द्र सिंहको अध्यक्षता तथा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, भारत । कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ । पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् । वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ । पुनितको मृत्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटक
५ वर्ष अगाडि · मनोरञ्जन
छठको पाँचो तथा अन्तिम दिन विहनीया (पारण) घाटबाट घर फर्किने दिन हुन्छ । यो दिन त अनिवार्य रुपमा विदा दिनुपर्ने माग उठेको छ । व्रतालुको लामो समयको उपावास हुन्छ आराम चाहिन्छ । घर परिवारमा सबै जना एकृकित भई छठको प्रसाद खाने हुन्छ । आफन्तजन, अतिथिलाई बोलाउने गरिन्छ । कम्तीमा यो दिन पनि सार्वजनिक विदा हुनुपर्ने माग उठेको हो ।
५ वर्ष अगाडि · सम्पादकिय
राजनीतिकप्रधानमन्त्रीमा रहँदा ओलीले संसद् विघटन गर्दाको परिणाम अहिले देखिएको उनको भनाइ छ । उनका अनुसार एमालेको सरकार रहेको सुदुपश्चिम, कर्णालीबाट विदाई हुनुपरेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालतर आयोगले पहिले बताएको अवधिमा पनि परीक्षा नहुने भएको छ । अब आयोगको जवाफ ‘परीक्षा छिट्टै हुन्छ तर यही मितिमा हुन्छ भनेर भन्न सकिँदैन’ भन्नेमा टुङ्गिने भएको छ । अब आयोगले यसको कारण ‘शिक्षक सेवा नियमावली संशोधन’ लाई देखाउन थालेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यवाहक प्रधानमन्त्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की सहभागी थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदीप यादवलाई नयाँ सरकारमा मन्त्री पद नदिएपछि उनका समर्थकहरुले उपेन्द्र यादव विरुद्ध नारावाजी सहित पुतला दहन गरेको थियो । पार्टी कार्यालयमै पुगेर पनि प्रदर्शन गरेको थियो ।
५ वर्ष अगाडि · देश काल