
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ । बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घटनास्थलमै प्रहरी भएकाले छिटै उद्धार भए पनि केही मिनेटभित्रै १२ जनाको ज्यान गएक
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजकवीर साधु सन्तहरुको लागि आस्था भएपनि मन्दिर नहुँदा उनीहरुमा अन्यौलता रहेको बेला मन्दिर बनाइदिने भएपछि साधुसन्तहरुले मेयर गोईतको प्रशँसा गरेका छन् । उनीहरुले धार्मिक आस्थालाई सम्मान गरेको भन्दै उनको प्रशँसा गर्दै आर्शिवाद थापेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधामदेखि लगत्तै रहेको धनुषाको ढल्केवरमा बसमा आगलगी भएको छ । धनुषा जिल्लाको ढल्केवरसँगै रहेको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलस्थित गुडीरहेको बसमा आगलगी हुँदा १२ जना घाईते भएका छन् । तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस म
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले चढेको मोटरसाईकल रोकी चेकजाचँ गर्दा मोटरसाईकलको डिक्की भित्र कालो पलाष्टिकको झोलामा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको नेपाली रुपैयाँ पाँच लाखसहित पक्रा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बस धनुषाको ग्रामिण भेकदेखि अन्य विभिन्न ठाउँबाट सँचालनमा रहेको छ । दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारऋगवेदमा सूर्य नै बल ,यश , चक्षुस्रोत ,आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकुशवाहा जातिको जनसंख्या नेपाल सरकारको रेकर्डमा विगतमा कम देखिएको हुदाँ बढी भन्दा बढी देखाउन र व्यवस्थित गर्न कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुल गणना गर्न घर घरमा गणकहरु आउने भएका हुदाँ सो गणकबाट भरिने फारमा जात जातिको नाम कोईरी ÷कुशवाहा कोड १८ मा घेरा लगाउन, लेख्न र लेखन लगाउनका लागि सबै सहभागिलाई आग्रह गरिएको बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काललोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’
४ वर्ष अगाडि · देश काल
देश काल११ औं दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।
४ वर्ष अगाडि · देश काल
देश कालमहतोलाई आवश्‍यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएकोमा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भए लगतै मृतकका श्रीमान् लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज