
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
प्रमुख समाचारवडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्यो पनि आफूलाई थाहा नभएको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनियमावली र कर्मचारी पठाउन पटक पटक प्रदेश सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म नत नियमावली आयो, नत कर्मचारी नै उहाँको गुनासो थियो । त्यसैले पछि दर्ता गराउन भनेर उजुरीकर्तालाई फर्काउने गरेको सदस्य साहले बताउनुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनी नेपाली कांग्रेसका पुराना नेता पनि हुन । नेपाली कांग्रेस त्यागेर उनी गत २०७४ सालको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका थिए । प्रदेश संसद भएपछि उनी जसपामा लागेका हुन ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, दाँग । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्
४ वर्ष अगाडि · देश काल
देश कालवडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि बुधबार नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रोत्साहन स्वरुप यादवलाई अहिले सम्मान गरिएको एसपी सापकोटाले बताए । उनले विगतको कार्यलाई नभई वर्तमानको कार्यलाई मूल्याँकन गर्दै मात्र पुरस्कृत गरिएको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले भने, ‘दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हामी कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गर्दैछौं। राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी समेत दिन्छु।’
४ वर्ष अगाडि · प्रमुख समाचार
जसले गर्दा विद्यार्थीको शिक्षण सिकाइ कमजोर छ । अर्कोतिर उर्तिण हुन हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यताले यसवर्ष धेरै विद्यार्थी असफल हुनेमा शिक्षक विद्यार्थी चिन्तित छन् ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनयद्यपी, एमएमएसमा देखिएको भिडियोमा युवतिले लगाएको कानको कनबाली र शिल्पीराजले अन्य भिडियोमा लगाएको कनबाली हुबहु मेल खाएको देखिएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालसबैलाको लागि बासुदेव पाण्डे निर्वाचन अधिकृत भएका आएका छन् । निर्वाचनलाई अनुशासित एवम् नियमन गर्नको लागि पाण्डेसहित अन्य कर्मचारीहरु निर्वाचन अधिकृतलाई सहयोग गर्ने भएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो क्रममा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया वडा नम्बर ३ वस्ने वर्ष २७ को जिलानी राईनले चलाई ल्याएका उक्त नम्बरको मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेर चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज