
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०८ समाचार
प्रमुख समाचारइलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिँदै मृतकका बुवा बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएका थिए । माघ २१ गते राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन्। टोलकै पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याए।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि पीडितको घर पुगेका साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरपदभार ग्रहणपछि न्यूज ब्यूरोको एक जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले गाउँपालिकाभरि एम्बुलेन्स कुनाकाप्चासम्म जान सक्ने अवस्था नरहेको बताउँदै सर्वप्रथम नै एम्बुलेन्सको लागि भएपनि बाटोघाटोको समस्यालाई निराकरणको लागि युद्धस्तरमा कार्य हुने बताए ।
४ वर्ष अगाडि · पालिका खबर
केही महिनाअघि विभागले एक सूचना जारी गर्दै नयाँ लाईसेन्सको लागि अनलाईन फाराम बन्द गरेको थियो । पुरानो आवेदनको अधिक भार भएको भन्दै तत्कालै नयाँ आवेदन बन्द गरेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजकाठमाडौँ सहित मिथिलामा विवाहित महिलाले पतिको दिर्घायूको लागि बरको रुखमुनि पूजाआजा गर्दै बर सावित्री अर्थात् बरसाइत पर्व मनाएका छन्। प्रत्येक वर्षझैं यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहित महिलाको भीड लागेको छ। यस पर्वमा महिलाहरूले नयाँ साड़ी, लहठी लगाई श्रृंगार गर्ने चलन छ। यस पर्वला
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन् । पदभार ग्रहणपछि प्रतिक्रि
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयता, कर्तव्य ज्यान मुद्दामा दश वर्षको सजाय पाएकि महोत्तरी हतिसर्वा कि ज्योती मिश्रलाई समेत कैद मुक्त गरिएको छ भने कर्तव्य ज्यान मुद्दाकै जनकपुर उपमहानगरपालिका १४ निवासी हरि शंकर राउत समेतले उनले भुक्तान गर्नु पर्ने १० वर्षे कैद मध्ये ६३ प्रतिशत भुक्तान गरिसकेको उनलाई समेत कैद मुक्त गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारथासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली सोमबार बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत
४ वर्ष अगाडि · प्रमुख समाचार