
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
देश कालउनीहरुले विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको छ । रजिष्टर चोरी गरी र आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषककृषि सामाग्री कम्पनी लिमिटेडको कलैया स्थित कार्यालयका प्रमुख पुरुषोत्तम सिंहले भने सहकारीले पालिकाले तोकेको दरमा मात्रै अनुदानको रासायनिक मल बिक्री गर्न पाउने बताए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्युरो ,काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाए
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोबरामद भएको खाद्यान्न समाग्री गुप्ताकै गोदाममा सिलबन्दी गरी गुप्तालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारमण्डलले हबिबलाई कुटपिट गरी उनको भतिजोले समेत घिसार्दै उनीमाथि कुटिपिट थालेको थियो । सोही क्रममा न्यायिक समिति सदस्य प्रदीप यादव र राकेश यादवले झगडा छुटाउन खोज्दा उनीहरुमाथि पनि हातपात गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमृतकहरु स्थानिय सरोज सहनीको धान खेतमा काम गर्दै थिए । मंगलवार बिहान करिब ८ बजेको समयमा एक्कासि चट्याङ खस्यो। चट्याङ लागेर गम्भीर घाईते भएकी सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजखेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर निस्केको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्ड
४ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालनेकपा एमाले कसैको कठ्पुतली नरहेको भन्दै उनले एमाले विरुद्ध मनपरी बोल्नेलाई कारवाहीको चेतावनी समेत दिए । “तपाईं जस्ता कति आए कति गए , नेकपा एमाले छ र रहि रहनेछ । पुनः बोल्दा होस् गरेर बोल्नुस अन्यथा प्रतिकार गर्न हामी तयार छौं ।”– उनले थपे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसमितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र सँख्या २०७९÷८० को चलानी नम्बर ५४ अनुसार, सरकारले आफूहरुको मागप्रति चासो लिएको र वार्ताको लागि बोलाएको भन्दै विद्यालय बन्दको कार्यक्रम स्थगित भएको उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिसमाजलाई अपच हुने खालको समाग्रीहरु बनाएर सार्वजनिक गर्न थालेपछि चौतर्फी रुपमा नेपालमा टिकटोक बैनको लागि आवाज उठन थालेको छ । टिकटकमा यौनधन्दा सम्म सँचालन भईरहेको पाईएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि