नेपाल नगरपालिका संघ मधेश प्रदेश संयोजकमा मेयर यादव
२०७९ वैशाख ३० गते निर्वाचित मेयर उपमेयरहरु नेपाल नगरपालिका संघका मधेश प्रदेशका तदर्थ समिती गठन कार्यक्रम चन्द्रपुर रौतहटमा सम्पन्न भएको थियो ।

२०७९ भदौ १७ शुक्रबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल नगरपालिका संघको मधेश प्रदेश संयोजकमा धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव सर्वसम्मत चयन भएका छ्न ।
मधेश प्रदेश तदर्थ संयोजक सम्हालदै यादवलेनेपाल नगरपालिका संघको जिम्मेवारी इन्मादारी पुर्वक गर्ने प्रतिवदता गरे । साथै नगरपालिका संघले देशभरीका जनप्रतिनिधिहरु संग आवद्ध हुँदा बलियो पक्ष रहेको उनले बताए ।
प्रदेश संयोजकको जिम्मेवारी पाउँदा समाजिक संजाल मार्फत मेयर यादवलाई बधाईको ओईरो लागेको छ।
२०७९ वैशाख ३० गते निर्वाचित मेयर उपमेयरहरु नेपाल नगरपालिका संघका मधेश प्रदेशका तदर्थ समिती गठन कार्यक्रम चन्द्रपुर रौतहटमा सम्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…