सिरहा क्षेत्र नम्बर ४ बाट डा. गणेश मण्डल एकल नाम सिफारिस
न्यूज ब्यूरो, सिरहा। सिरहाको नेपाली कांग्रेस सिरहा क्षेत्र नं. ४ प्रदेश सभा 'ख' बाट प्रदेश सभा सदस्यको लागि सर्वसम्मत एकल उम्मेदवारका रुपमा डाक्टर गणेश मण्डल सिफारिस भएको छ । सिरहा निर्वाचन छेत्र नम्बर ४ को 'ख' बाट प्रदेश सभा सदस्य उमेदवारको लागि युवा नेता डा. गणेश मण्डल को नाम सिफारिस गरिएको छ । डा

२०७९ भदौ १८ शनिबार, दिउँसो ३:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहाको नेपाली कांग्रेस सिरहा क्षेत्र नं. ४ प्रदेश सभा 'ख' बाट प्रदेश सभा सदस्यको लागि सर्वसम्मत एकल उम्मेदवारका रुपमा डाक्टर गणेश मण्डल सिफारिस भएको छ ।
सिरहा निर्वाचन छेत्र नम्बर ४ को 'ख' बाट प्रदेश सभा सदस्य उमेदवारको लागि युवा नेता डा. गणेश मण्डल को नाम सिफारिस गरिएको छ । डा. मण्डल पूर्व सांसद र नेपाली कांग्रेसका महा समिति सदस्य समेत हुन ।
समानुपातिक तर्फ उमेदवारमा जम्मा दुई जनाको नाम सिफारिस गरिएको छ । पहिलो नागेश्वर भुडेर यादव र दोश्रो मो. मुख्तार अहमदलाई सिफारिस गरिएको हो । सिरहा क्षेत्र नं ४ मा नेपाली कांग्रेस लाई बलियो पार्टी मानिन्छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…