
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९२ समाचार
देश कालसो पार्कमा नेपाली काँग्रेस, एमाले, नेकपा (समाजवादी) जनमत, जसपा लगायतको पार्टीको झण्डाले पार्कलाई कुरुप बनाइदिएको हो । यसप्रति स्थानीय व्यापारीहरु ती दलहरुप्रति आक्रोसित समेत बनेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रहेका अवधेश कामतले समेत खुल्ला रुपमा प्रचार प्रसार गरिरहेका छन् । एमाले निकट मानिएका कामत एमाले पार्टीको तर्फबाट खुल्ला रुपमै प्रचार प्रसारमा सँलग्न भएको देखिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएकातिर नेकपा पाँच दलिय गठबन्धन र अर्कोतीर दलहरुको मिलेमतो तोड्दै उनीहरुको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनगरपालिकाभित्रका कर्मचारीहरु अझै तलब खान पाएका छैनन भने शिक्षकहरुले नगरपालिकामा तालाबन्दीको चेतावनी समेत दिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जबकी आधारभूत स्वास्थ्य सेवालाई नेपालको संविधानले निःशुल्क उपलब्ध गराउने सुनिश्चित गरेको छ। नेपालको संविधानको दफा ३५ को उपदफा १ मा रहेको स्वास्थ्य सम्बन्धी हकमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार हुने स्पष्ट रुप लेखिएको छ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकबौद्धिक, व्यवसायिक, पेशाकर्मीको बाहुल्यता रहेको प्रदेशमा अझै मतदाताहरु खुलिसकेका छैनन् ।उम्मेदवारहरुले सुविधा अनुसार दाबी गरे पनि मतदाताहरुको मनस्थितिबारे यकिन गर्न सक्ने अवस्था नरहेको मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाजले बताए ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकस्थानीयको अनुसार मासुको भोज गरिएको थियो । निर्वाचन आयोगले केही दिन अघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो । यद्यपि सचेत गराएर सवारीहरु छोडिएको छ । यस वि
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारवीरगंज महानगरपालिकाले गत साउन मसान्तमा ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ मन्दिर, वीर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगंज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा स्वीकृत भए नभएको प्रमाण लिई ३५ दिन भित्र महानगरपालिकामा सम्पर्क गर्न भनेको थियो । त्यस पश्चात पनि कसैले महानगरपालिकामा सम्पर्क नगरेपछि आइबार २४ घण्टे अलिटमेटम पनि दिइएको थियो । त्यस पश्चात पनि कसैले वास्ता नगरेपछि सोमबारदेखि
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधाँमीले मन्त्र सिद्धी गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार