
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८८ समाचार
प्रमुख समाचारअहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको शव पोष्टमार्टमको लागि लहान लैजाने तयारी भईरहेको बताईएको छ । थप विवरण आउन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटयता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरपक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने बर्ष २३ को मँजय यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २७ को राजु यादव र वडा नं. १३ बस्ने बर्ष ३४ को विरु महरा रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले दिउँसो १ बजे सभासदहरुको बैठक बोलाएको छ । बैठकमा निर्वाचन सम्बन्धी कार्यतालिकाबारे छलफ
३ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारकांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोप्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरप्रदेश सांसद रामअशिष यादवको समन्वय र मधेस प्रदेश सरकारको सहयोगमा रु २५ लाख रुपैयाँको लागतमा ग्रामीण सडकको निर्माण गरिनेछ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजइलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसोही क्रममा अस्थायी पूल बनाउनेहरुले पुललाई हटाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । यद्यपी, प्रहरीले यतिदिनसम्म असुलिएको रकम कुनै सरकारी कोषमा कुनै राजस्व नगएको भन्दै सो अस्थायी पूल अब हटाउन नमिल्ने बताए । पूल हटाए असुलिएको सबै रकम दैनिक ३० हजारको दरले फिर्ता गर्नुपर्ने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियकानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ। उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । सक्नेले सामाजिक स्तरमै कुरा मिलाउछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्यामा परेकाहरुबाट जग्गादेखि सुन चाँदी धितो राख्ने तथा ऋण दिएको भन्दा दोब्बर तेब्बर रकमको कागजसमेत बनाइ चर्को ब्याज असुली गरेर उठीवास नै गराउने कसूरमा हाल ३ जना मिटरब्याजी पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार