बलिवुडका दिग्गज अभिनेता सतिश कौशिक रहेनन्
दर्जनौ फिल्ममा काम गरेका कौशिकको निधनपछि बलिवुडका अभिनेता, अभिनेत्री तथा शुभचिन्तकहरुले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको हृदयघातको कारण मृत्यू भएको जनाइएको छ ।

२०७९ फागुन २५ बिहीबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

भारत । बलिवुड सिने जगतका चर्चित अभिनेता सतिश कौशिकको निधन भएको छ । उनको बुधबार विहान मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
बुधबार विहान उनले ६७ सालको उमेरमा अन्तिम साँस लिएका हुन् । बलिवुड सिनेमाको एक चर्चित अनुहार मानिएका सतिश कौशिक बलिवुडका सुपरस्टार गोबिन्दासँगको जोडीलाई दर्शकले मन पराउने गरेका थिए ।
दर्जनौ फिल्ममा काम गरेका कौशिकको निधनपछि बलिवुडका अभिनेता, अभिनेत्री तथा शुभचिन्तकहरुले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको हृदयघातको कारण मृत्यू भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…