प्रमुख समाचारपँचयती गर्न गएका जसपाका सप्तरी जिल्ला अध्यक्ष यादवलाई रामधुलाई
जिल्ला प्रहरीका ईन्सपेक्टर थापालाई अध्यक्ष यादवले थर्काउन थालेपछि उनलाई जिल्ला प्रहरी कार्यालय परिसरभित्रै कुटपिट गरिएको जनाइएको छ । कुटपिटले यादवको टाउकोमा गम्भिर चोट लागेको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










