प्रमुख समाचारसप्तकोशीमा खतराको संकेत रातो बत्ती बालियाे
न्यूज ब्यूरो, सप्तरी। सप्तकोशी नदीमा बिहीबार बिहानदेखि निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बिहीबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव एक लाख ६७ हजार ४६५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको छ
३ वर्ष अगाडि · प्रमुख समाचार











