प्रमुख समाचारमेयरलाई स्थानीय जनताहरुले घेरेपछि...
पोखरी ठेक्कासम्बन्धी बिवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका वडाबासीहरुले पालिका घेराउ गरेका हुन् । उनीहरुले टायर बालेर विरोध सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको स्थिति थियो । सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले अप्रिय घटना हुन नसके पनि मेयरलाई मुक्त गराउन सकिएको थिएनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









