ब्यूरो-रिपोर्टरशिक्षक अभाव भन्दै वडाध्यक्षले नगरपालिकामै बिताए रात, अनिश्चितकालिन हडतालको चेतावनी
शिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको यो आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ। स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










