देश कालगाडी चढेर भाडा नदिएको भन्दै अधिकृत यादवमाथि अफिसमै कुटपिट
यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए । कुटपिटबाट यादवलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बझाङ लोकेन्द्र ठगुन्नाले बताए । ठगुन्नाका अनुसार जिल्ला अस्पताल सिमखेतमा उपचार गरेर यादव डिस्चार्ज भइसकेका छन् ।
१ वर्ष अगाडि · देश काल











