प्रमुख समाचारसिरहामा भाई बहिनी नै ड्रग्स कारोबारी, ७१ लाख बढी अवैद्य रुपैया बरामद
सिरहा प्रहरीले उनीहरुको मोबाईल नियन्त्रणमा लिएर उनीहरु बस्ने घरमा खान तलासी गर्दा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १८६ ग्राम, प्लाष्टिक बिना १८० ग्राम, नगद नेपाली ५४ लाख चौध हजार २८५ रुपैयाँ र भारु ३५ हजार ७८० रुपैयाँसहित मोबाईल ४ वटा, कोठाबाट डिजिटल तराजु १ वटा फेला परेपछि उनीहरु ड्रग्स कारोबारी रहेको प्रमाण फेला पारेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











