ब्यूरो-रिपोर्टरजनकपुर आन्दोलनमा घाइते तथा आगजनीपीडित परिवारसँग मेयर साहको भेट, छानबिन र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता
पीडित परिवारका अनुसार घटनामा प्रयोग गरिएको अश्रुग्यासको सेल सन् २०१६ मै म्याद सकिएको थियो । अर्थात् करिब १० वर्ष पुरानो तथा प्रयोग गर्न नमिल्ने सेल आन्दोलनका क्रममा प्रयोग गरिएको दाबी गरिएको छ । यस विषयमा समेत छानबिन हुनुपर्ने माग गरिएको छ ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











