ब्यूरो-रिपोर्टरसबैलामा दक्ष युवा (YEED) परियोजनामा एक दिन तालिम सप्पन्न
मर्यादित राेजगारीकाे विद्धमान अवस्थावारे सवांद सत्र कार्यक्रम रहेको थियो । प्रशिक्षक रवीन्द्र श्रीवास्तव र अर्जुन सिंह समाजिक परिचालन अधिकृतको अगुवाइमा एकदिने कार्यक्रम रहेको जनाएको छ । सहभागी अभिवावक टाेल समुदायको अगुवा ब्यक्तिहरु पनि उपस्थितिमा कार्यक्रम भएको थियो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











