प्रमुख समाचारएमाले नेता रघुवीर महासेठको घरमा आन्दोलनकारीले गरे पत्थरबाजी, घरमा ठुलो क्षति
पत्थरको कारण महासेठको घरमा ठुलो क्षति पुगेको हो । घरको झ्याल, ढोकाहरु फोडिएको छ । जनकपुरमा जेनजी पुस्ताहरुको निःस्वार्थ आन्दोलनमा केही पार्टीका कार्यकर्ताहरुले घुसपैठ गरी सार्वजनिक सम्पति, नीजि सम्पति तोडफोड सुरु गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











