मधेशका मुख्यमन्त्री सिँहलाई पदबाट राजीनामा दिन डा. सिके राउतको निर्देशन
सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।

२०८२ भदौ २४ मंगलबार, दिउँसो १:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।
जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…