ब्यूरो-रिपोर्टरअसहाय परिवारलाई कान्छो मेयरको पहल
जनकपुरधाम, १४ माघ । धनुषाको शहिदनगर नगरपालिका एवम् मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले असहाय परिवारलाई न्यानो बाँडेका छन् । मेयर बरबरिया सहित शहिद नगरपालिकाकी उपमेयर शिला देवी कापरले सँयुक्त रुपमा नगरको वडा नं. ५ पँचहर्वामा असहाय परिवारलाई कम्बल वितरण गरेका छन् । केही दिनदेखि पुनः बढेको अत्यधिक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











