न्यूज हाईलाईटजनकपुर सिटी हस्पिटलमा डाक्टरको अडानले १० दिने शिशुको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम | जनकपुरको रेल्वे स्टेशन स्थित सञ्चालित जनकपुर सीटी हस्पिटलमा १० दिने शिशुको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका १७ तेतरियाका सन्तोष महराका १० दिने छोराको आईतवार उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।१० दिन अघि जनकपुर अञ्चल अस्पतालमा जन्मेका शिशुको अवस्था खराब भएप
८ वर्ष अगाडि · न्यूज हाईलाईट











