न्यूज हाईलाईटमहोत्तरीमा भयँकर डकैती , बम पडकाएर डाँकाहरुले लाखौ लुटे !
मनिष शर्मा, २३ पुस । महोत्तरीमा गएराती डाँकाहरुले बम पडकाएर करिब ५० लाख मूल्य बराबरको सरसमान तथा गरगहनाहरु लुटेर लगेका छन् । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. २ भोल्हीमा आईतवार मध्यराती लुटपाट भएको छ । स्थानिय सख्खर र धान गहुँको व्यापारी राम सेवक यादवको घरमा १५ देखि २० जनाको समुहमा आएक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











