लालबकैया नदीमा एकैसाथ डुबिन दुई बालिका, मृतकको सँख्या १७ पुग्यो !
रौतहट । रौतहटको लालबकैया नदीमा दुुई बालिकाको डुुबेर मृत्युु भएको छ । रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता रहेको छ ।दे वाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको ल

२०७६ साउन ५ आइतबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

रौतहट । रौतहटको लालबकैया नदीमा दुुई बालिकाको डुुबेर मृत्युु भएको छ ।
रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता रहेको छ ।दे वाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको लालबकैया नदीमा डुुबेर मृत्युु भएको छ ।
घर बाट बाख्रा चराउन गएकी दुुबैबालिकालाई गर्मी लागेर नजिकै रहेको लालबकैया नदीमा नुहाउने क्रममा शनिवार बिहान ११ बजे डुुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविक कार्कीले बताए । मृतक दुुबै बालिकाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ ।
यसअघि रौतहट स्थित बाढी तथा नदीको पानीमा डुुबेर १५ जनाको मृत्यु भएको तथा एकजना बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…