किन हुन्छ यस्तो ?गणेशमान चारनाथ नगरपालिकामा सुत्केरी महिलालाई १ किलो ध्यू दिने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार तेस्रो नगरसभा सम्पन्न गरिएको हो । तेस्रो नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०७६ ७७ को लागि ४६ करोड बढी रुपैयाँको बजेट प्रस्तुत गरेको हो । यस आर्थिक वर्षको लागि स्थानीय
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











