गाउँ / समाजधनुषाःओभरटेक गर्ने क्रममा यात्रुबाहक बस दुर्घटना, कैयौँ घाईते !
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
५ महिना अगाडि · गाउँ / समाज










