गाउँ / समाजईटा भट्टामा ईटको चाँग (थक्कीं खस्दा तीन मजदुरको च्यापिएर मृत्यू, दुई घाईते
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए ।
५ महिना अगाडि · गाउँ / समाज











