किन हुन्छ यस्तो ?पानीपुरीमा पिसाब मिलाएर बेचेको भिडियो भाइरल, पानीपुरीबाला पक्राउ
गाउँस्तरमा खासगरी ५ देखि १५ बर्षमुनिका बालबालिकाहरु पानीपुरी मन पराउने गरेको देखिएको छ । उनीहरु पानीभन्दान पनि गोलो गोली पुरी मन पराएको देखिन्छन तर, स्वास्थ्यको भने कुनै खयाल गरिदिएको देखिदैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











