किन हुन्छ यस्तो ?मधेश प्रदेशः युवकको पेटमा रक्सीको बोतल देखेपछि...
त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए । उनी होसमा आएपछि बेस्सरी पेट दुख्न थालेका थिए । औषधिले पनि ठीक नभएपछि अस्पताल ल्याएर एक्सरे गर्दा घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ । घटनापछि समीर फरार रहेको इलाका प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











