गाउँ / समाजधनुषाको कमला नगरपालिकामा कोरोनाबाट ४ जनाको मृत्यू, ५४ जनामा कोरोना
पूर्वी धनुषामा लकडाउन र निषेधाज्ञाको शुन्य प्रभाव देखिएको छ । इलाका प्रहरी कार्यालय खजुरीले शुन्य चासो लिएको कारण सँक्रमण थप फैलिँदै गएको बुझिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज









