गाउँ / समाजजनकपुरमा राजदेवी मन्दिर अगाडी किशोरीलाई दिनदहाडै चुम्बन गर्ने युवकलाई राम धुलाई
पछाडी स्कूलको ब्याग बोकेकी एक किशोरी स्कूलै ड्रेसमा राजदेवी मन्दिरको मुख्य गेट उत्तरपट्टि उभिएको देखिएको छ । समाजिक सँजालमा सार्वजनिक भएको भिडियोमा किशोरीको ईच्छा विपरित युवकले चुम्बन गर्ने जबरदस्ती गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज










