गाउँ / समाजअब भोजपुरी गीत बजाउन प्रतिबन्ध, अटेरी गरे नगर जरिवानासहित कारवाही हुने
पछिल्लो समय गाउँमा जाँडरक्सी सेवनपछि झैँझगडा गर्ने, सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको र त्यसले सामाजिक वातावरण प्रभावित हुन थालेपछि स्थानीय भेला राखेर यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले बताए।
५ महिना अगाडि · गाउँ / समाज










